राष्ट्रिय मुक्ति क्रान्तिका नेता र व्यवसायीबीच छलफल

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुसँग राष्ट्रिय मुक्ति क्रान्तिका नेताहरूले मुलुकको वर्तमान अवस्था, बकहुल राष्ट्रिय राज्य, स्वदेशवाद, सामुदायिक समाजवादको बिषयमा छलफल गरेका छन् । बिहीबार राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्तिका अभियानीहरुले वीरगंजका व्यवसायीहरुसँग वीरगंजको आर्थिक अवस्था, आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेका हुन् ।

सो क्रममा मधेश सरकारका पूर्व उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय यादव, राजीव झा, निजामुद्दी समानी, राजेश यादवसहित वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल, महासचिव आषिश कुमार लाठ, कोषाध्यक्ष शिवजी प्रसाद साह, सह सचिव निरज अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button