हतियारधारी समूहद्वारा एनएमबी बैंकमा ३५ लाख लुटपाट

[mashshare]

महाेत्तरी ।

महाेत्तरीमा एनएमबी बैंकमा चार जना हतियारधारी समूहले करिब ३५ लाख रुपैया लुटेको छ ।
मङ्गलबार महोत्तरी गाउपालिकास्थित बजारमा रहेको एनएमबी बैंकमा नकाबधारी समूहले बैंकमै पसेर बन्दुक देखाएर लुटेको हो ।
यता महोत्तरी प्रहरीले यश सम्बन्धमा बैंकमै गएर घटना अवस्थाबारे अनुसन्धान थालेको जनाएको छ भने अहिले सो क्षेत्रको सुरक्षा अवस्था कडाई गरिएको छ ।
प्रत्येक्षदर्शीका अनुसार लुटेराहरु महोत्तरी गाउपालिकाको पर्सा गाउँतर्फ भागेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button