
मधेशदृष्टि
वीरगंज ।
वीरगंजसहित मधेशका सबै भूगोलमा यतिखेर छठको रौनक छ । वीरगंजको वडा नम्बर १० स्थित घडिअर्वा छठ पोखरी छठघाटका लागि तयार पारिएको छ । छठ पूजा व्यवस्थापन समितिले वर्ष छठघाटको सजावट र व्यवस्थापनमा करिब १५ लाख ४१ हजार रुपैयाँ खर्च हुने जनाएको छ ।
मधेशमा छठको तयारीमा देखिएका दृश्यहरु ।















