ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम अनुगमन

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।

मधेश प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको पशुसेवा तालिम केन्द्रमा ३५ दिने ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चालन भइरहेको छ ।

विभागीय मन्त्री वसन्त कुशवाहाले आइतबार तालिमबारे अनुगमन जानकारी लिएका छन् ।

तालिमका सहभागीहरुले तालि लिएपछि वडा र पालिकामा पशु स्वास्थ्यसम्बन्धी आधारभूत सेवा प्रदान गर्न सक्ने बताइएको छ ।

तीन महीनाको फिल्ड अनुभवपछि उनीहरुलाई अर्को ३५ दिने पशु औषधी व्यवसायी तालिम पनि दिने प्रावधान रहेको बताइएकोक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button