सप्तरी प्रशासनमा टोकन प्रणाली

[mashshare]

विनय कर्ण
सप्तरी ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबारदेखि टोकन प्रणालीमा सेवा सुरु गरेको छ ।

राजविराज नगरपालिकाका कार्यबाहक मेयर ईसरत प्रवीण र प्रमुख जिल्ला अकिकारी भूपेन्द्र थापाले संयुक्त रुपमा टोकन सेवा उद्घाट्न गरे ।

प्रमुख जिल्ला अधिकारी थापाले सेवा प्रवाह सहज बनाउन टोकन प्रणाली सञ्चालनमा ल्याइएको बताए । टोकन प्राणालीबाट राष्ट्रिय परिचय पत्र, राहदानी, नयाँ नागरिकता र नागरिकताको प्रतिलिपिसहितका सेवा सेवाग्राहीलाई प्राप्त हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button