बारामा एक नाबालिका मृत अवस्थामा फेला

[mashshare]

वीरगंज ।

बाराको पचरौता नगरपालिकाको वडा नम्बर- ९ मा पर्ने जमुनी नदीमा एक अन्दाजी ५ बर्षिय नाबालिकाको शव फेला परेको छ । उनको शव पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

नाबालिकाको मृत्यु नदीमा नै डुबेर भएको हुनसक्ने अनुमान गरिएको हो । प्रहरी अहिले घट्नास्थलमा पुगेको र मुचुल्का उठाई सनुसन्धान अगाडी बढाएको हाम्रा प्रहरीले जनाएका हुन् ।

मृतक नाबालिकाको परिचय खुलेको छैन भने पोष्टमार्टमको लागी उनको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button