काठमाडौंको काँडाघारीबाट रक्तचन्दनसहित, दुई जना पक्राउ

[mashshare]

काठमाडौं ।
काठमाडौंको काँडाघारीबाट ४६२ किलो रक्तचन्दनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको हो। रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा काठमाडौं–१४ का रमेश थापा र सिन्धुपाल्चोकको बलेपी–८ का ज्ञानबहादुर तिमिल्सिना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button