तिहार र छठ पर्वलाई लक्षित गर्दै झिलिमिली बत्तीसहितको झलरले सिङ्गारिएको वीरगंजस्थित घडीअर्वा पोखरी । यहाँ छठको अवसरमा पूजाअर्चना गर्न र पण्डाल तथा पोखरीको सजावट हेर्न भारतीयको पनि घुइँचो लाग्ने गर्छ । तस्बिरः हिमाल लम्साल