ट्रयाक्टर पल्टिदा रौतहटमा एक जनाको मृत्यु

[mashshare]

मधेशदृष्टि
रौतहट ।
खेत जोत्नेक्रममा ट्रयाक्टर पल्टिदा रौतहटमा एक जनाको मृत्यु भएको छ । रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको वडा नम्बर २ का अन्दाजी २० वर्षीय सरोज पटेलको मृत्यु भएको हो ।

बिहीबार वृन्दावन नगरपालिका वडा २ धनगढीमा खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा ट्याक्टर चालक पटेलको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button