११ हजार भोल्टको करेन्ट लाग्दा कस्तो होला ?

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

तपाईं हामी सामान्य करेन्ट लाग्दा पनि झस्कन्छौँ । तर्सिन्छौँ ।

तर तिहार सुरु भएको बिहानै महोत्तरीको बर्दिबास नगरपालिकामा एक युवकले राजमार्गमा ११ हजार भोल्टको करेन्ट सामना गरेका छन् ।

नेपाल बैंकनजिकै पूर्व पश्चिम राजमार्गको दक्षिणमा रहेको ११ हजार भोल्टको नाङ्गो तारको करेन्टमा परेर युवा घाइते भएका छन् । उनको उद्धार भएको छ । थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button