प्रधानमन्त्री नर्भिकमा

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल पुगेका छन् ।

दिउँसो छाती दुखेर असहज भएपछि निजी डाक्टरसँग परामर्श लिँदा साँझ अस्पतालमै बोलाइएपछि प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् ।

निजी चिकित्सक डा. युवराज शर्माले उनको स्वास्थ्य परीक्षण गरिरहेका छन् । केहीबेरमा प्रधानमन्त्री निवास फर्कने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button