समाजवादीका रौतहटका नेता विकको मृत्यु

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार तथा रौतहट काठमाडौँ सम्पर्क मञ्चका पूर्वअध्यक्ष शंकर विश्वकर्माको निधन भएको छ ।

विकको निधनमा मधेश प्रदेशका समाजवादी नेताहरुले शोक व्यक्त गरेका छन् । विकको पार्थिव शरीर बिहान ११ बजे श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय, काठमाडौँ, आलोकनगरमा राखिएको पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button