मधेशदृष्टि
वीरगंज ।
सप्तरीको राजविराजमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नयाँ भवन शिलान्यास भएको छ ।

मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र साहले बुधबार राजविराजमा भवन शिलान्यास गरेका छन् ।
४ करोड १६ लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माण हुन लागेको हो ।
