बजेटबारे छलफल LIVE

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

वीरगंज पब्लिक कलेजको आयोजनामा वीरगंजमा बजेटबारे छलफल भएको छ । बजेट कस्तो छ, यसको प्रभाविकारिता कस्तो छ ? मधेशमा सम्भावनाहरु के छन् । पर्यटनमा सम्भावना खोज्न पनि छलफल प्रभावकारी हुने अपेक्षा गरिएको छ । मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यसहित अर्थविज्ञ, उद्योगी, व्यापारी, नागरिकसमाजको सहभागिता छ ।

हेर्नुहोस् भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button