
मधेशदृष्टि
जनकपुरधाम ।
नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेकाे छ ।
मधेश प्रदेशमा पर्यटन, वन तथा वातावरण मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई फिर्ता बोलाउने नेकपा माओवादी केन्द्र संसदीय दलले निर्णय गरेको छ ।
माओवादी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संयुक्त बैठक बस्दैछ ।






