किसानको समस्या समाधानमा क्रियाशील रहन आग्रह

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री वसन्त कुशबाहाले आइतबार रौतहटको गौरस्थित कृषि ज्ञान केन्द्र अवलोकन गरेका छन् ।

उनले जिल्लाभरबाट संकलित माटोको परीक्षण कार्यक्रममा सहभागिता जनाए ।

कृषि ज्ञान केन्द्र तथा पशु सेवा बिज्ञ केन्द्रबाट प्रवाह हुने सेवाबारे निरीक्षण अवलोकनसँगै मन्त्री कुशवाहाले किसानको समस्या समाधानमा क्रियाशील रहन कर्मचारीलाई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button