मधेशदृष्टि महोत्तरी । प्रहरीले भारतीय युवकलाई पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको छ । एकडरा –४ हल्खोरी बजारमा भारतबाट नेपाल आइरहेका सिडामडी, बाजोपट्टीका २६ वर्षीय पप्पु यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।