एक हजार बोरा युरिया मल बरामद

[mashshare]

मधेशदृष्टि
रौतहट ।

राजपुर नगरपालिका वडा नम्बर ५ मा एक हजार बोरा भन्दा युरिया मल बरामद भएको छ ।

भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखिएको युरिया मल बरामद गरिएको प्रहरी निरीक्षक दिनेश कुँवरले बताए ।

राजपुर–५ स्थित स्कुल चोकका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा युरिया मल बरामद भएको हो ।

युरिया मल भन्सार कार्यालयमा पठाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button