फरार अभियुक्त हेटौंडामा परीक्षा दिँदादिँदै पक्राउ

[mashshare]

मधेशदृष्टि
हेटौँडा ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका व्यक्ति हेटौँडामा कक्षा १२ को परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका छन् ।

रौतहटको वृन्दावन नगरपालिका–३ का २२ वर्षीय विवेक यादव हेटौँडामा पक्राउ परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि ओमप्रकास खनालले बताए ।

अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत गौरमा बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button