मधेस प्रदेशका उद्योग, वन तथा पर्यटन राज्यमन्त्री अन्सारी धुवाँ चुल्हो उत्पादन गर्ने उद्योगको निरीक्षण

[mashshare]

वीरगञ्ज,०८ फागुन । मधेस प्रदेशका उद्योग, वन तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले परवानीपुरमा रहेको धुवाँ रहित चुल्हो उत्पादन गर्ने उद्योगको निरीक्षण गर्नुभएको छ।

हस्क पावर नेपाल नामको उद्योगका सन्चालक मनोज गुप्ताको निम्तोमा उद्योगको निरीक्षण गर्नुभएको हो । निरीक्षण पछि नेपाल र छिमेकी मुलुकका गरिब तथा सीमान्तकृत घरपरिवारलाई घरभित्रको प्रदूषणबाट मुक्त बनाउने उदेश्यले संचालनमा रहेको उद्योगले वातावरणीय प्रदूषण न्यूनीकरणमा अति नै सरहानिय भूमिका निर्वाह गर्दै आएको प्रत्यक्ष देख् पाएको मन्त्री अन्सारीले बताउनुभयो ।

विभिन्र कठिनाईका वावजूद पनी आफ्नो हढ उदेश्य र आत्मविश्ासले सबैलाई प्रेरणा दिदै प्रदुषण रहित चुलोको प्रवद्रधन तथा वितरण गर्न सफल हुनुभएका दूरदर्शी तथा चलायमान उद्यमी मनोज गुप्ताले प्रेणा र हौसला दिनुभएो राज्यमन्त्री अन्सारीले बताउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button