नेपाल बार एसोसिएसनले आगामी शुक्रबारदेखि ३ दिन कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन गर्ने

[mashshare]

७ फागुन, काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी शुक्रबारदेखि ३ दिन कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

बारले पर्साको वीरगञ्जमा तीन दिने सम्मेलनको आयोजना गर्न लागेको हो । बारले त्यही बोलमा आफ्नो केन्द्रिय कार्यकारिणी परिषदको बैठक पनि राखेको छ । सम्मेलन र बैठकले समसामयिक विषयमा छलफल गरी घोषणापत्र सार्वजनिक गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button