दुव्र्यवहारको आरोपमा आशिका तामाङ पक्राउ

[mashshare]

काठमाडौं ।
आफूलाई अभियन्ता बताउने आशिका तामाङ अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी छिन् ।

तामाङलाई अभद्र व्यवहारको आरोपमा गौशाला प्रहरी वृत्तको टोलीले बुधबार दिउँसो काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको हो ।

तामाङलाई पक्राउ गर्न प्रहरीले पक्राउ अदालतसँग अनुमति लगेको थियो । अदालतको अनुमतिसँगै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुव्र्यवहार गरेको विषय सतहमा आएको थियो । तामाङमाथि थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button