अस्पताल परिसरबाटै मोटरसाइकल चोरी

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

सोमबार राति नारायणी सेन्टर अस्पताल विर्ताबाटै मोटरसाइकल चोरी भएको छ ।

बारा, गंजभवानीपुरका रामेश्वर साहको वा ४ प ३६५१ नम्बरको मोटरसाइकल चोरी भएको हो । चोरको बिगबिगी बढेसँगै मोटरसाइकल चोरी पनि बढेको पाइएको छ । अस्पताल परिसर पनि असुरक्षित देखिएको छ । प्रहरीले चोरको खोजी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button