
मधेशदृष्टि
वीरगंज ।
सरकारले सोमबार प्रस्तुत गरेको बजेटमा बारा र पर्साका स्थानीय तहले पनि बजेट पाएका छन् ।
बाराः
कलैया उपमहानगरपालिकाः ८४ करोड ७३ लाख रुपैयाँ
जीतपुरसिमरा उपमहानगरपालिकाः ८४ करोड ६३ लाख रुपैयाँ
महागढीमाई नगरपालिकाः ४६ करोड ४२ लाख रुपैयाँ
सिम्रौनगढ नगरपालिकाः ३९ करोड ४४ लाख रुपैयाँ
कोल्हवी नगरपालिकाः ३९ करोड २ लाख रुपैयाँ
निजगढ नगरपालिकाः ३८ करोड १ लाख रुपैयाँ
पचरौता नगरपालिकाः ३३ करोड १८ लाख रुपैयाँ
सुवर्ण गाउँपालिकाः २७ करोड ९६ लाख रुपैयाँ
आदर्श कोटवाल गाउँपालिकाः २७ करोड ६५ लाख रुपैयाँ
करैयामाई गाउँपालिकाः २७ करोड ३३ लाख रुपैयाँ
पर्सौनी गाउँपालिकाः २६ करोड ५० लाख रुपैयाँ
गाउँपालिका फेटा गाउँपालिकाः २६ करोड ३४ लाख रुपैयाँ
बारागढी गाउँपालिकाः २५ करोड ८० लाख रुपैयाँ
देवताल गाउँपालिकाः २२ करोड ६६ लाख रुपैयाँ
विश्रामपुर गाउँपालिकाः २१ करोड ६३ लाख रुपैयाँ
परवानीपुर गाउँपालिकाः २१ करोड २८ लाख रुपैयाँ
पर्साः
वीरगंज महानगरपालिकाः १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ
पोखरिया नगरपालिकाः ३३ करोड २९ लाख रुपैयाँ
पर्सागढी नगरपालिकाः ३३ करोड ११ लाख रुपैयाँ
बहुदरमाई नगरपालिकाः ३४करोड ७५ लाख रुपैयाँ
छिपहरमाई गाउँपालिकाः २५ करोड ५७ लाख रुपैयाँ
जगर्नाथपुर गाउँपालिकाः २९ करोड २४ लाख रुपैयाँ
धोबिनी गाउँपालिकाः २१ करोड ३७ लाख रुपैयाँ
पकहा मैनपुर गाउँपालिकाः २१ करोड ७६ लाख रुपैयाँ
पटेर्वा सुगौली गाउँपालिकाः २५ करोड ६३ लाख रुपैयाँ
बिन्दबासिनी गाउँपालिकाः २२ करोड २४ लाख रुपैयाँ
सखुवा प्रसौनी गाउँपालिकाः ३३ करोड १४ लाख रुपैयाँ
ठोरी गाउँपालिकाः २९ करोड ६९ लाख रुपैयाँ
कालिकामाई गाउँपालिकाः २२ करोड ४७ लाख रुपैयाँ
जिराभवानी गाउँपालिकाः २३ करोड ६ लाख रुपैयाँ






