
मधेशदृष्टि
पाल्पा ।
रानीमहल नजिकै भएको जिप दुर्घट्नाका सबै मृतकको पहिचान खुलेको छ ।
मत्यु हुनेहरु:
१. नवलपरासीको देवचुली नगरपालिका–१६ का रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी
२. ३५ वर्षीया सविना धिताल,
३. ५५ वर्षीया पार्वती लोहनी,
४. ११ वर्षका सविस लोहनी,
५. साढे दुई वर्षका इशव लोहनी
६. लम्जुङको बेसीशहर नगरपालिका-२ का ५५ वर्षीया चुना धितााल
घाइते
३५ वर्षीय ईश्वर लोहनी, देवचुली,
लोहनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।






