बढ्यो इन्धनको मूल्य

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरी इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको छ ।

मूल्यवृद्धि
पेट्रोलः प्रतिलिटर २ रुपैयाँ
डिजेल र मट्टितेलः प्रतिलिटर ६ रुपैयाँ
ग्यासमा प्रतिसिलिन्डर: २१५ रुपैयाँ
हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रियः प्रतिलिटर ८ रुपैयाँ

अबको मूल्य
ग्यासः प्रतिसिलिण्डर २११० रुपैयाँ
पेट्रोलः पहिलो वर्ग प्रतिलिटिर १८२.५ रुपैयाँ
पेट्रोलः दोस्रो वर्ग १८४ रुपैयाँ
पेट्रोलः तेस्रो वर्ग १८५ रुपैयाँ
डिजेलः पहिलो वर्ग प्रतिलिटिर १७६.५ रुपैयाँ
डिजेलः दोस्रो वर्ग प्रतिलिटिर १७८
डिजेलः तेस्रो वर्ग प्रतिलिटिर १७९ रुपैयाँ

पहिलो वर्गः चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगंज
दोस्रो वर्गः सुर्खेत र दाङ
तेस्रो वर्गः काठमाडौँ, पोखरा र दिपायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button