मधेशदृष्टि वीरगंज । आज पाचौं पटक मन्त्रीमण्डल बिस्तार हुँदै छ । मधेश प्रदेश सरकारमा असन्तुष्टी जनाउदै आएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट वन तथा वातावरण मन्त्रालयमा रमेशप्रसाद कुर्मीले साँझ५ बजे शपथ लिने कार्यक्रम तय भएकाे छ ।