शिक्षक सरुवा विवादमा १० राउन्ड अश्रुसेल प्रहार (फाेटाेफिचर)

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय सुवर्ण-४, हर्दियामा शिक्षक सरुवाकाे विषयमा विवाद हुँदा १० राउन्ड अश्रुग्यास प्रहार भएकाे छ ।

विज्ञान र अंग्रेजी पढाउने शिक्षक सरुवा विषयमा विवाद हुँदा बिहानदेखि पालिका कार्यालय पुगेका विद्यार्थीले तोडफोडसँगै आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुसेल प्रहार गरेकाे हाे ।

आक्राेशित समूहले ताेडफाेड, आगजनीसँगै १० वटा माेटरसाइकल ताेडफाेड गरेका छन् । स्थिति तनावग्रस्त रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button