युवकको घाँटी रेटेर हत्या

[mashshare]

विनय कर्ण
सप्तरी ।

हनुमाननगर कंकालिनी नगरपालिकामा घाँटी काटिएको अवस्थामा युवकको शव फेला परेको छ ।

वडा नम्बर ४ मधवापुरस्थित खेतमा सोमबार बिहान २५ वर्षीय युवकको शव भेटिएको हो । युवकको परिचय खुल्न बाँकी छ ।

उनको घाँटी रेटेर हत्या गरिएको पाइएको छ । शवबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button