महायज्ञबाट ‘हाम्रो मायाघर’लाई ९३ लाख जुट्यो

मधेशदृष्टि महोत्तरी । ‘हाम्रो मायाघर’ निर्माण सहयोगार्थ बर्दिबासमा जारी शिवपुराण महायज्ञमा श्रद्धालुको सहभागिता र उत्साहजनक दानदातव्यले आयोजक निकै उत्साहित भएका छन् । नेपालकै चर्चित कथावाचिका राधिका दासीले निःशुल्क रुपमा कथावाचन गरेर भक्तजनलाई कथाको रसामृत गराइरहेकी छन् । दासीले महायज्ञ मानवसेवाको पवित्र उद्देश्यसहित प्रारम्भ भएकाले यसको सफल समापनसँगै ‘हाम्रो मायाघर’ निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् … Continue reading महायज्ञबाट ‘हाम्रो मायाघर’लाई ९३ लाख जुट्यो