राधा गुप्ता अर्थात् ‘डार्लिङ’ लेखापाल, एउटा अन्डरग्राउन्ड, अर्कोको काल

मधेशदृष्टि बारा । सोमबार गोली प्रहारबाट हत्या गरिएका बाल एकता बोर्डिङ स्कुलका सञ्चालक गुड्डु भनिने रुपेश स्वर्णकारको ज्यान त्रिकोणात्मक प्रेम सम्बन्धका कारण गएको पाइएको छ । उनका स्कुलमा लेखापाल रहेकी राधा गुप्ताकै कारण स्वर्णकारलाई राधाको पहिलो प्रेमी मनोज गुप्ता समूहले मारेको खुलेको छ । यद्यपि बाराका प्रहरी प्रमुख सुरेश काफ्लेले पत्रकार सम्मेलनमा तथ्य दिइने बताए … Continue reading राधा गुप्ता अर्थात् ‘डार्लिङ’ लेखापाल, एउटा अन्डरग्राउन्ड, अर्कोको काल