शिक्षक हत्याविरुद्ध कलैया बजार बन्द
मधेशदृष्टि वीरगंज । बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याको विरोधमा बाराको कलैया बजार बन्द घोषणा भएको छ । बारा उद्योग वाणिज्य संघको आह्वानमा बजार बन्द घोषणा गरिएको हो । यस्तै, बारा शैक्षिक संस्थाहरुले आज शोक मनाउने निर्णय गरेका छन् । हत्यारा पत्ता लगाउन माग गरेका छन् । सोमबार दिउँसो … Continue reading शिक्षक हत्याविरुद्ध कलैया बजार बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed