कहाँ गए होलान् एकसाथ दुई किशोर र चार किशोरी ?

मधेशदृष्टि जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ४ बाट दुई किशोर र चार किशोरी एकैसाथ बेपत्ता भएका छन् । प्राप्त जानकारी अनुसार १५ वर्षीया पूजा सदाय, १३ वर्षीया विमला सदाय, १८ वर्षीया संगीता सदाय, १७ वर्षीया संगीता सदाय , १४ वर्षीय करण सदाय, १३ वर्षीय राजेश सदाय सोमबार साँझदेखि बेपत्ता छन् । परिवारका सदस्यले … Continue reading कहाँ गए होलान् एकसाथ दुई किशोर र चार किशोरी ?